तपाईँको जनगणना फारम भर्नुहोस्, हाम्रो भविष्य भर्नुहोस्
संविधानअनुसार, दसकमा एकपटक संघीय सरकारले संयुक्त राज्यमा बस्ने प्रत्येक व्यक्तिको गन्ती गर्नुपर्छ र यसले जनगणनाका माध्यमबाट सो कार्य गर्दछ।
उमेर, जाति, धर्म वा अध्यागमन हैसियत जेसुकै भएपनि पूर्ण सहभागिताको लक्ष राखिनेछ – प्रत्येकले भाग लिनैपर्छ।
स्वास्थ्य सेवा, शिक्षा तथा सामाजिक सेवा कार्यक्रमहरू लगायतका क्षेत्रहरूमा संघीय कोषको $400 विल्यन भन्दा बढीको वार्षिक सहायता रकममा प्रत्यक्ष असर गर्ने हुनाले प्रत्येकले भाग लिन जरुरी हुनेछ। गन्तीमा आउने प्रत्येक मानिसको अर्थ भनेको हाम्रो समुदायका लागि छुट्याइने संघीय कार्यक्रम कोषमा अर्को $1400 थप हुनु हो।
जनगणना तथ्यांक भनेको राज्यद्वारा गरिने संसदीय स्थानको बांडफाँडको (रिअपोर्शनमन्ट) एकमात्र आधार पनि हो तथा महत्वपूर्ण रुपमा यसले संसदीय, राज्य र स्थानीय जिल्लाहरूको गठनमा (रिडिस्ट्रिक्टिंग) पनि असर गर्दछ।
जनगणनामा तपाईँको सहभागिता सहज, सुरक्षित र महत्वपूर्ण हुन्छ। मार्च 2010 मा U.S. का सबै घरवारहरूमा फारम पठाइनेछ। प्रत्येक घरवारले अप्रेल 1, 2010 भित्रमा पूर्ण भरिएको जनगणना फारम फिर्ता पठाइसक्नुपर्नेछ।
तपाईँले 2010 जनगणना फारम किन भर्नुपर्छ?
तपाईँ, तपाईँको परिवार र मित्रहरूलाई जनगणना 2010 का बारेमा आधारभूत तथ्य तथा यसका महत्वबारे जानाउने उद्देश्यले आवश्यक स्रोतहरू संलग्न गरिएको छ। यसभित्र यी पर्दछन्:
जनगणनामा तपाईँको सहभागिता सहज, सुरक्षित र महत्वपूर्ण हुन्छ।
Description: With funding from the State of New York, the Asian American Federation adapted the messaging from the bus ads of the APICOUNT campaign for use in New York State. These ads were scheduled to be up for 4 weeks starting March 8, 2010. The telephone hotlines run through the Federation’s partners were included on the ads. The partners in this ad were the Council of Peoples Organization and the NYC South Asian Task Force (Adhikaar, Chhaya CDC, SEVA Immigrant Advocacy Project, South Asian Council for Social Services, South Asian Youth Action). The ads were place on bus lines in Brooklyn and Queens boroughs. The ads were designed by Fresh Concentrate.
State: National, New York
Language: Bengali, Gujarati, Hindi, Nepali, Punjabi, Urdu
The Chinese Christian Herald Crusades, Council of Peoples Organization, Indochina Sino-American Community Center, Japanese American Social Services, Inc., MinKwon Center for Community Action, and the NYC South Asian Task Force (Adhikaar, Chhaya CDC, SEVA Immigrant Advocacy Project, South Asian Council for Social Services, South Asian Youth Action) established local telephone hotlines in 15 languages. The Asian American Federation provided funding support for these hotlines and place transit ads (found elsewhere on fillinourfuture.org) to promote the hotlines.
State: National, New York
Language: Bengali, Burmese, Chinese - Traditional, Gujarati, Hindi, Japanese, Khmer, Korean, Nepali, Punjabi, Tamil, Urdu, Vietnamese
SAALT’s factsheet provides FAQ’s and instructions on filling out the form. We encourage you to hand out these factsheets at your school, organization, house of worship, community center, etc. http://www.saalt.org/pages/Census-2010.html
State: National
Language: Nepali
Provide in-language help for answering the English census form.
For more information visit: http://2010.census.gov/partners/materials/inlanguage.php